विजय लघुवित्तमा रोजगारी खुल्यो, एसएलसी पासलाई पनि अवसर

बैंकिङ खबर । विजय लघुवित्त वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ । संस्थाले शाखा प्रमुख वरिष्ठ शाहायकका लागि केही, प्रशिक्षार्थी शाहायकका लागि केही र कनिष्ठ साहायका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । 

संस्थाले ओखलढुङगा, सिराह, पर्सा, चितवन, नवलपरासी, बर्दिया, सिन्धुली, कपीलवस्तु, पर्वत, पियुठान, अर्घखाँची, रोल्पा, सल्यान, दैलेख र कैलालीका विभिन्न शाखाका लागि कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिईसक्नुपर्ने संस्थाले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *