February 4th, 2019

आन्तरिक रेमिट्यान्स सेवामा राष्ट्र बैंकले सिमा घटायो

बैंकिङ खबर। नेपाल राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्समा हुने भुक्तानीको सिमा घटाएको छ । राष्ट्र बैंकले यसअघि लागु गरिएको एकजना व्यक्तीले एकपटकमा एक लाख रुपैयाँ सम्म रेमिट्यान्स भुक्तानी गर्न पाउने व्यवस्था संसोधन गरेको हो । 

गत असार ३१ गते लागु गरेको आन्तरिक रेमिट्यान्सको सिमालाई घटाएर ६० हजार रुपैयाँमा झारेको छ । नेपाली नागरिकहरुले आर्जन गरेको रकम विद्युतीय माध्यमबाट नेपाल भित्रै विप्रेषण कम्पनीहरु, विभिन्न बैंकहरु तथा एजेन्ट मार्फत भुक्तानी गर्न सक्नेछन् । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]