January 20th, 2019

जनरल इन्स्योरेन्स कम्पनी र कञ्चन डेभलपमेन्ट बैंकविच बैंकान्स्योरेन्स सम्झौता

बैंकिङ खबर। जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र कञ्चन डेभलपमेन्ट बैंक लिमिटेड  बीच बैंकान्स्योरेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिरुराम जैशी र इन्स्योरेन्सका तर्फबाट महाप्रबन्धक एस्.के.तमोटले हस्ताक्षर गरे । 

सम्झौता पश्चात बैंकको सबै शाखाबाट जनरल इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा ग्राहकले पाउन सक्नेछन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]