January 16th, 2019

गणपति माईक्रोफाइनान्समा रोजगारी खुल्यो, SLC/SEE पासलाई अवसर

बैंकिङ खबर । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको गणपति माईक्रोफाइनान्स वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ । संस्थाले प्रशिक्षार्थी सहयक लेबलका केहि कर्मचारी माग गरेको हो । SLC/SEE पास गरी ग्रामीण क्षेत्रमा कार्य गर्न इच्छुक रहेका सबैले आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।

इच्छुक उम्मेदवारले निवेदनको साथ हालसालै खिचेको फोटोसहितको बायो डाटा १५ दिन भित्र संस्थाको इमेल http://[email protected] मार्फत पठाउन सकिने छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]