January 16th, 2019

राष्ट्र बैंकको प्रशासन सेवातर्फको सहायक द्धितीय पदको अन्तिम नतिजा प्रकाशित 

बैंकिङ खबर। नेपाल राष्ट्र बैंकले रिक्त रहेको प्रशान सेवा तर्फको सहायक (सहायक द्धितीय) पदको अन्तिम नतिजा प्रकाशित गरेको छ । विज्ञापन नं. २२÷२०७४ पदसंख्या ९६ (खुला तर्फ–५३, महिला समूहतर्फ–१४, आदिवासी÷जनजाती समूहतर्फ–१२, मधेशी समूहतर्फ–९, दलित समूहतर्फ–४, अपाङ्ग समूहतर्फ–, पि.क्षे समूहतर्फ–२) लोक सेवा आयोगबाट लिएको लिखित परीक्षा तथा अन्तर्वार्ताको आधारमा सफल भएकाको अन्तिम नतिजा प्रकाशित गरेको हो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]