January 15th, 2019

सनराइज बैंकको अध्यक्षमा मोतीलाल दुगड

बैंकिङ खबर। नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीबि नेपालले सनराइज बैंकको संचालक समितिका अध्यक्ष मोतीलाल दुगडलाई आफ्नो कार्यालयमा पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । दुगड पौष २९ गतेको साधारण सभावाट संचालकमा पुनः निर्वाचित भएका थिए । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]