January 15th, 2019

ग्लोबल आइएमई लघुवित्तमा आवेदन दिनुभयो ? अब २ दिनमात्र बाँकि

बैंकिङ खबर । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी आहवान गरेको छ । संस्थाले शाखा प्रबन्धक पदका लागि केही, सहायक पदका लागि केही , सुचना प्रविधि साहायक १ जना र प्रशिक्षार्थी सहायकका लागि ५० जना कर्मचारीहरुको माग गरेको हो ।

आवेदकले निवेदनका साथमा हालसालै खिँचिएको पासपोर्ट साइजको फोटो, बायोडाटा, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र ताथा कार्यनुभवका प्रमाणपत्रहरुको प्रतिलिपि समेत संकलन गर्नु पर्ने छ ।

इच्छुक आवेदकले यो विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र केन्द्रिय कार्यलयको ईमेल ठेगानामा दरखास्त दिन सक्ने छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]