सनराइज बैंकमा जागिर खुल्यो

January 8, 2019

बैंकिङ खबर । सनराइज बैंकले विभिन्न शाखाका लागि ब्रान्च म्यानेजरको माग गरेको छ । बैंकले गठ्ठाघर, कुपन्डोल, स्याङजेन मस्यार्ङदी गाउँपालिका, सिमारा, थेचो, अत्तरीया, राजविराज, सुखद, बुटवल, पोखरा र सिमरामा ब्रान्च म्यानेजरको माग गरेको हो । 

कम्तीमा तीन बर्ष बाणिज्य बैंकमा काम गरेको हुनुपर्नेछ । थप जानकारीको लागि र आवेदन दिनको लागि  http://career.sunrisebank.com.np/लिंकमा क्लिक गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *