January 4th, 2019

५० रुपैयाँ दरका नोट छाप्न राष्ट्र बैंकद्धारा टेण्डर आह्वान 

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका नाृट छाप्नका लागि टेन्डर आह्वान गरेको छ । ५० रुपैयाँ दरका २३० मिलियन नोटको डिजाइन र छपाईका लागि इच्छुक कम्पनीबाट बोलपत्र माग गरेको छ । योग्य आह्वानकर्ताले सबै आवश्यक कागजातहरु पेश राष्ट्र बैंकको थापाथलीस्थित मुद्रा व्यवस्थापन विभाग, बालुवाटारस्थित केन्द्रीय कार्यालय वा सुनधारास्थित टक्सार विभागमा पेश गर्नुपर्नेछ । आह्वानकर्ताको उपस्थितीका राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा बोलपत्र खोलिने बताइएको छ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]