December 20th, 2018

एभरेष्ट बैंकमा रोजगारीको अवसर, अनुभव नचाहिने

बैंकिङ खबर । एभरेष्ट बैंकले केही संख्यामा जुनियर एसिस्टेन्ट माग गरको छ । कम्तीमा ४५ प्रतिशत प्राप्तांकसहित स्नातक उतीर्ण गरेका वा सोसरहको शैक्षिक योग्यता हासिल गरेका र उमेर २८ वर्ष ननाघेका व्यक्तिलाई ३१ डिसेम्बरभित्र एप्लाई गर्न आह्वान गरिएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]