September 20th, 2018

चितवनमा बैंकिङ/बीमा एक्स्पोको रौनक (फोटोफिचर)

बैंकिङ खबर । ठूलो संख्यामा विद्यार्थी, उद्यमी एवम् युवाहरुको उपस्थितीसहित चितवनमा विहीबार(असोज ४ गते) बैंकिङ/बीमा एक्स्पोको सुरुवात भएको छ । मिडिया इन्टरनेसनलको आयोजना तथा नेपाल राष्ट्र बैंकको प्रबद्र्धन र बीमा समितिको सहकार्य एवं उद्योग वाणिज्य संघ चितवनको साझेदारीमा उक्त एक्स्पो संचालन भएको हो । कार्यक्रमको समुद्घाटन अघि नारायणगढको पुलचोकबाट वित्तीय जागरणसम्बन्धी र्याली सम्पन्न गरिएको थियो । बैंकिङ/बीमा एक्स्पोको पहिलो दिनको रौनक (फोटोफिचर)


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]