September 19th, 2018

सहकारीबाट केशव बडाल र ओमदेवी मल्लले पाए सुप्रबल जनसेवा श्री (तृतीय)

बैंकिङ खबर । सहकारी क्षेत्रबाट केशव बडाल र ओमदेवी मल्ल संविधान दिवसको अवसरमा विभूषित् भएका छन् । असोज ३ गते बुधबार राष्ट्रपति विद्यादेवि भण्डारीबाट बडाल र मल्ल विभूषित् भएका हुन् । सहकारी आन्दोलनका अगुवा बडाल र सहकारीकर्मी मल्लले सुप्रबल जनसेवा श्री (तृतीय श्रेणी) पाएका छन् । 

सरकारले संविधान दिवशको अवसर पारेर आर्थिक, ब्यवसायिक तथा सहकारीसँग सम्बन्धित ब्यक्तिहरुलाई राष्ट्रिय पदक घोषणा गरेको हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]