July 7th, 2018

बैंकको व्याजदर बजारले निर्धारण गर्ने, सरकारले हस्तक्षेप नगर्ने

बैंकिङ खबर / अर्थमन्त्री डा.युवराज खतिवडाले बैंकको व्याजदर खुल्ला बजारले निर्धारण गर्ने भन्दै व्याजदरमा हस्तक्षेप गर्न नसकिने बताएका छन् । शनिबार नेपाल उद्योग परिसंघको साधारणसभा सम्द्घाटनमा सम्बोधन गर्ने क्रममा उनले ब्याजदर बजारले तोक्ने र त्यसमा सरकारले हस्तक्षेप गर्न नसकिने बताए । कार्यक्रममा व्याज महंगो भएको बारे व्यबसायीहरुले जिज्ञासा राखेपछि उनले यो कुरा बताएका हुन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]