December 31st, 2017

देवः विकास बैंक +२ पासलाई रोजगारी !

बैंकिङ खबर । राष्ट्रिय स्तरको विकास बैंक देवः विकास बैंक लिमिटेडले आफ्नो नारायणगढ शाखाका लागि  गोल्ड टेस्टर माग गरेको छ । प्लस दुई उतीर्ण, दुई वर्षको अनुभव, ५० वर्षभन्दा कम उमेर र दुई पाङ्ग्रे सवारीको लाइसेन्स भएका व्यक्तिले एसिस्टेन्ट लेभलसरहको उक्त पदका लागि आवेदन दिन पाउनेछन् । आवेदन १४ जनवरीभित्र [email protected] मा इमेल गर्नुपर्नेछ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]