बैंकहरुले व्याजदरको प्रतिस्पर्धा नगर्ने 

वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा तत्कालका लागि व्याजदरको प्रतिस्पर्धा नगर्ने भएका छन्। 

व्याजदरका विषयमा अध्ययन गर्न र सुझावसहित प्रतिवेदन पेश गर्न समिति गठन भएकाले प्रतिवेदन नआउँदासम्म व्यक्तिगत मुद्दतीको व्याजदरमा प्रतिस्पर्धा नगर्ने सहमति भएको हो। 

सो समितिमा नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना समेत सदस्य छन्।

 


Contact Us

bankingkhabar.com
Anamnagar, Kathmandu Nepal

News desk
Phone: +977-1-4102606
Cell: 9843751845, 9843285396

Email: [email protected]

Marketing:
Phone: +977-1-4233513
Cell: 9841259707,9843119979
Email: [email protected]