July 22nd, 2016

गभर्नर नेपाल स्वदेश फिर्ता

Chiranjibi-nepalराजधानी सोलमा आयोजित एउटा अन्तर्राष्ट्रिय बैंकिङ सम्मेलनमा भाग लिन दक्षिण कोरिया पुगेका नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपाल बिहिबार स्वदेश फर्किएका छन् । गभर्नर नेपाल गत बुधबार सोलमा आयोजित "The BOK KIEP-PIIE International Conference"  मा सहभागी भएका थिए । सो क्रममा उनले त्यहाँ उपस्थित विभिन्न देशका गभर्नर तथा बरिष्ठ बैंकरहरुसंग पनि भेटवार्ता गरेका गभर्नरको कार्यालयले जनाएको छ । उनी साउन दुई गते त्यसतर्फ प्रस्थान गरेका थिए ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]