July 18th, 2016

गभर्नर डा. नेपाल कोरिया प्रस्थान

Dr_Chiranjibi_Nepalगभर्नर डा. चिरंजीबि नेपाल कोरिया प्रस्थान गरेका छन् । दक्षिण कोरियाले सिउलमा आयोजना गर्न लागेको "The BOK KIEPPIIE International Conference" मा सहभागी हुन उनी आइतबार कोरिया प्रस्थान गरेका हुन् । कार्यक्रम मंगलबार हुँदैछ । उक्त कार्यक्रममा सहभागी भई गभर्नर डा. नेपाल २०७३ साउन ६ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]