July 14th, 2016

नेपाल राष्ट्र बैंक ऋणपत्र २०७४ ‘च’ निष्काशित

nrbनेपाल राष्ट्र बैंकले ३.९६ अर्बको नेपाल राष्ट्र बैंक ऋणपत्र २०७४ च निष्काशन गरेको छ । १ वर्षे अवधिको उक्त ऋणपत्र बोलकबोलद्धारा निष्काशन गरिने राष्ट्र बैंकले जनाएको छ । क, ख र ग वर्गका बैंकले खरिद गनए सक्ने उक्त ऋणपत्र खरिद गर्न चाहनेले https://obss.nrb.org.np/pd को अनलाइन विडिङ प्रणालीमार्फत बोलकबोल गर्नुपर्नेछ । अर्धवार्षिक रुपमा हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने ऋणपत्रको सावाँ ०७४ असार ३० गते भुक्तानी गरिने जानकारी दिइएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]