June 8th, 2016

२० प्रतिशत बोनश शेयर वितरण गर्दै युनाइटेड इन्स्योरेन्स

united insuranceयुनाइटेड इन्स्योरेन्स कम्पनीले आफ्नो शेयरधनीलाई २० प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । कम्पनिको बोनस प्रस्ताव असार २० गते बस्ने साधारणसभाले पारित गर्नेछ । साधारणसभा प्रायोजनका लागि कम्पनिले असार ३ गतेदेखि २० गतेसम्म शेयरधनी पुस्तिका बन्द हुने जनाएको छ । 

अहिले कम्पनीको चुक्ता पूँजी २५ करोड २० लाख रुपैंया रहेको छ । २० प्रतिशत बोनस बितरण पश्चात उसको चुक्ता पूँजी ३० करोड २५ लाख रुपैंयाको हारहारीमा पुग्नेछ ।


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]