September 6th, 2018

कामना सेवा विकास बैंकले माग्यो १०७ जना कर्मचारी

बैंकिङ खबर । कामना सेवा विकास बैंक लिमिटेडले विभिन्न पदका लागि १०७ जना कर्मचारी मागेको छ । बैंकले विजनेस, अपरेसन र कन्ट्रोल कार्यका लागि विभिन्न पदमा कर्मचारी मागिएको छ । त्यस्तै,काठमाडौँ उपत्यकाभित्र र बाहिरका विभिन्न स्थानका लागि शाखा प्रबन्धक मागिएको छ । रिलेसनसिप मेनेजर, अपरेसन इन्चार्ज र ट्रेनी एसिस्टन्टहरु पनि मागिएको छ ।

 

एप्लाई गर्न चाहिने योग्यताका बारेमा थाहा पाउन तलको लिंकमा क्लिक गर्नुहोस् :

http://www.kamanasewabank.com/assets/upload/files/VACANCYDETAILS12.pdf
 
आवेदन दिने म्याद असोज ३ गतेसम्म रहेको  छ । अनलाइन आवेदनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

http://www.kamanasewabank.com/career/


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]