August 15th, 2018

कैलाश मेहेन्दी मेला भोलीसम्म

बैंकिङ खबर । कैलाश विकास बैंकद्वारा आयोजित “कैलाश मेहेन्दी मेला २०७५” विहीबारसम्म चल्ने भएको छ । बैंकले सम्पूर्ण नारीहरुलाई निमन्त्रणा गरेको छ ।

महिलाहरुको बिशेष चाडको रुपमा रहेको श्रावन महिनालाई मध्यनजर गर्दै बैंकले निःशुल्क मेहेन्दी मेलाको आयोजना गरेको थियो । उक्त मेलामा नारीहरुको उल्लेखनीय उपस्थिती रहेको थियो । 

आगामी दिनहरुमा पनि कैलाश विकास बैंकले यस्ता कार्यक्रमहरु गर्दै जाने बताएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]