fbpx
Wednesday , August 15 2018

स्वदेशी लघुवित्तमा जागीर खुल्यो

August 3, 2018

बैंकिङ खबर । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडमा विभिन्न पाँच पदमा जागीर खुलेको छ । लघुवित्तले एक जना सीईओ, एक जना चार्टर्ड एकाउन्टेन्ट, केही संख्यामा शाखा प्रमुख, केही संख्यामा कनिष्ठ सहायक÷प्रशिक्षार्थी र एक जना बरिष्ठ चालक माग गरेको छ । आवेदन दिने म्याद भदौ २ गतेसम्म रहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× Success! This alert box could indicate a successful or positive action.