July 16th, 2018

सिमित बैंकिङ कारोबार गर्ने १४ सहकारीको अनुमतिपत्र रद्द (नामावलीसहित)

बैंकिङ खबर । सिमित बैंकिङ कारोबार गर्न अनुमतिप्राप्त १४ सहकारी संस्थाहरुलाई नेपाल राष्ट्र बैंकले आफ्नो नियामकीय तथा सुपरीवेक्षकीय दायराबाट छुट्याएको छ । साउन १ गतेदेखि लागू हुने गरी १४ वटा सहकारीलाई सिमित बैंकिङ कारोबार गर्न दिइएको अनुमतिपत्र रद्द गरिएको राष्ट्र बैंकले जनाएको छ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]