July 10th, 2018

सिद्धार्थ बैंकद्धारा एकै साथ पाँच जिल्लामा शाखा विस्तार 

बैंकिङ खबर । सिद्धार्थ बैंकले एकै दिन पाँच जिल्लामा शाखा विस्तार गरेको छ ।  बैंकले कैलालीको अत्तरीया, बाँकेको खजुरा, दाङ्गको लमही, बाराको देवताल, चितवनको भरतपुर, र कास्कीको लेखनाथमा गरी एकैपटक ६ वटा शाखा सञ्चालनमा ल्याएको हो । यी शाखाहरुमार्फत सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ सेवा प्राप्त गर्न सकिने बैकले जनाएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]