June 13th, 2018

बैंकिङ करिअर बनाउने सुनौलो अवसर, जनता बैंकले माग्यो ५० जना कर्मचारी

बैंकिङ खबर । जनता बैंक नेपाल लिमिटेडले ५० जना मेनेजमेन्ट ट्रेनी मागेको छ । आवेदन दिनका लागि अनुभव अनिवार्य नभएको बैंकले उल्लेख गरेको छ । व्यवस्थापन संकायमा स्नातकोत्तर वा सोसरह उतीर्ण गरेका उमेर ३० वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । आवेदन दिने म्याद २७ जुन अर्थात असार १३ गतेसम्म रहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]