June 11th, 2018

एसईई उतीर्णलाई गणपति माइक्रोफाइनान्समा रोजगारीको अवसर

बैंकिङ खबर । गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले केही संख्यामा प्रशिक्षार्थी  सहायक काम गरेको छ । एसईई तथा एसएलसी उतीर्ण गरेका र ग्रामीण क्षेत्रमा काम गर्न इच्छुकहरुले आवेदन दिन सक्नेछन् । अवेदन दिने म्याद असार १२ गतेसम्म रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]