June 7th, 2018

लुम्बिनी विकास बैंकको सीईओमा नरेश सिंह बोहरा

बैंकिङ खबर । लुम्बिनी विकास बैंक लिमिटेडले प्रमखु कार्यकारी अधिकृत (सीईओ)मा नरेश सिंह बोहरालाई नियुक्त गर्ने भएको छ । बैंकको बुधबार (जेठ २३ गते) बसेको संचालक समितिको ३०३औँ वैठकले बैंकको सीईओमा बोहरालाई नियुक्त गर्ने निर्णय गरेको हो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]