May 4th, 2018

सरकारी बैंकमा जागीर खाने अवसर, नेपाल बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी

बैंकिङ खबर । नेपाल बैंकले लिमिटेडले  २७९ जना कर्मचारी मागेको छ । बैंकले केन्द्रीय कार्यालयका लागि ८३ जना, प्रदेश नं. १ का लागि ४० जना, प्रदेश नं. २ का लागि ४० जना, प्रदेश नं. ३का लागि ४२, प्रदेश नं. ४ का लागि २६, प्रदेश नं. ५ का लागि ४८, प्रदेश नं. ६ का  लागि १३ जना र प्रदेश नं. ७ का लागि १२ जना कर्मचारी मागेको छ । आवेदन दिने म्याद जेठ १० गतेसम्म रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]