fbpx
Sunday , August 19 2018

डिसहोममा रिलिज भयो ‘मेरो कथा’, जान्नुहोस् सिनेमा खुलाउने तरिका

April 27, 2018

बैंकिङ खबर । हरेक साता नयाँ नयाँ नेपाली फिल्महरु हलमा लागेकै दिन रिलिज हुँदै आएको डिसहोममा नेपाली कथानक चलचित्र मेरो कथा रिलिज भएको छ । डिसहोमको च्यानल नं. १०८मा घरमै बसेर परिवारको साथमा नयाँ फिल्महरु रिलिज भएकै मितिमा हेर्न सकिने छ । 

यस योजना अन्तर्गत डिसहोमका ग्राहकले प्रतिशो २२५ रुपैयाँ शूल्क बुझाउनुपर्ने हुन्छ । दिनमा तीन शो देखाइने डिस होमले जनाएको छ । यो सिनेमा तीन तरिकाबाट खुलाउन सकिन्छ :

१. मोबाईलबाट साधारण SMS पठाएर

विहान ८ बजेको शो हेर्नको लागि 
SMS Command: MOD CasID a

दिउँसो १२ बजेको शो हेर्नको लागि 
SMS Command: MOD CasID b

दिउँसो ४ बजेको शो हेर्नको लागि 
SMS Command: MOD CasID c

बेलुकी ८ बजेको शो हेर्नको लागि 
SMS Command: MOD CasID d

नोट: CasID को ठाँउमा आफ्नो सेट–टप बक्सको पछाडी भएको ११ अकंको गणितीय CasID नम्बर राख्नुहोस्

२. डिशहोम ग्राहक सेवा केन्द्रमा फोन गरेर १६६० ०१ २२००० वा ०१–४२१७६६६

३. नजिकको डिशहोम बिक्रेतासंग सम्पर्क गरेर यो सिनेमा खुलाउनको लागि ग्राहकहरुले आफुले हेर्न चाहेको शो समय भन्दा अगाडी SMS वा फोन गर्नुपर्नेछ र सेट–टप बक्समा कम्तिमा रु. २२५ ब्यालेन्स रकम हुनुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× Success! This alert box could indicate a successful or positive action.