April 24th, 2018

वोमी माइक्रोफाइनान्समा रोजगारीको अवसर !

बैंकिङ खबर । वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडमा जागीर खुलेको छ । लघुवित्तले अनुगमन विभाग प्रमुख, शाखा प्रमुख, प्रशिक्षाथी सहायक र चालक मागेको छ । प्रशिक्षार्थी सहायकका लागि अनुभव मागिएको छैन । चालकको हकमा अनुभव अनिवार्य नगरिए तापनि भएका लाई प्राथमिकता दिइएने उल्लेख गरिएको छ । सबै पदका लागि उमेर हद तोकिएको छ । आवेदन दिने म्याद वैशाख २० गतेसम्म रहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]