कृषि विकास बैंकले माग्यो ९०३ जना सुरक्षाकर्मी April 5, 2018 Tweet बैंकिङ खबर । कृषि विकास बैंक लिमिटेडले ९०३ जना सुरक्षाकर्मी मागेको छ । बैंकले आफ्ना विभिन्न शाखा कार्यालयहरुका लागि २१५ जना गार्ड कमाण्डर र ६८८ जना गार्ड मागेको हो । 2018-04-05 admin