इजीलिंक रेमिट्यान्सको सेवा अब कोरियाबाट पनि 

Tweet २०५६ सालमा नेपाल राष्ट्र बैंकबाट १ नम्बरको विप्रेषण इजाजत प्राप्त गरि “रेमिट्यान्सको रकम उत्पादनशील क्षेत्रमा लगानी गरौं” र “नेपाल र नेपालीका लागि रेमिट्यान्स सेवा” भन्ने मुल नाराका साथ विगत १९ बर्ष देखी देशमा रेमिट्यान्स भित्राउदै आएको सेवा प्रदायक कम्पनी इजीलिंक रेमिट्यान्स प्रा.लि. ले आफ्नो सेवा कोरियाबाट पनि शुरु गरेको छ । बैधानिक रुपमा नेपाल … Continue reading इजीलिंक रेमिट्यान्सको सेवा अब कोरियाबाट पनि