fbpx
Thursday , September 20 2018

बैंकिङ करिअर बनाउन चाहनेका लागि नेपाल बंगलादेश बैंकमा अपरचुनिटी

March 5, 2018

बैंकिङ खबर । बैंकिङ करिअर बनाउन चाहनेहरुका लागि नेपाल बंगलादेश बैंक लिमिटेडले अवसर प्रदान गरेको छ । बैंकमा काम गर्न चाहने नेपाली नागरिकलाई अनलाइनमार्फत आफ्नो बायोडाटा पठाउन आह्वान गरिएको छ । प्राप्त बायोडाटा मध्येबाट छनौटमा परेका उम्मेदवार बाँकी प्रक्रियाका लागि सम्पर्क गरिने बैंकले जनाएको छ । इच्छुक नेपाली नागरिकले बैंकको वेभसाइटमा गएर आफूले चाहेको पदका लागि एप्लाई गर्न सक्नेछन् ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× Success! This alert box could indicate a successful or positive action.