Monday , June 18 2018

माछापूच्छ्रे बैंकले ठूलो संख्यामा कर्मचारी माग्यो, अनलाइनबाटै आवेदन

February 23, 2018

बैंकिङ खबर । माच्छापूछ्रे बैंक लिमिटेडले अफिसर, जुनियर अफिसर र एसिस्टेन्ट लेभलको विभिन्न पदका लागि कर्मचारी मागेको छ । बैंकले उपत्यकाभित्र र बाहिर रहेका विभिन्न शाखाहरुका लागि दरखास्त आह्वान गरेको हो । बैंकले अफिसर र जुनियर अफिसरको संख्या तोकेको छैन । प्रशिक्षार्थी जुनियर एसिस्टेन्ट ८४ जना मागेको छ । एसिस्टेन्टका लागि अनुभव मागिएको छैन तर स्थानीयलाई प्राथमिकता दिइने बताइएको छ । आवेदन दिने म्याद ७ मार्चसम्म रहेको छ ।  आवेदन अनलाइनबाटै दिनुपर्नेछ ।

थप जानकारी तथा अ न लाइन आवेदनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

http://machbank.com/career/


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× Success! This alert box could indicate a successful or positive action.