February 21st, 2018

गुराँस लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी

बैंकिङ खबर । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रिजनल मेनेजर, ब्राण्ड मेनेजर र मार्केटिङ पदमा कर्मचारी मागेको छ । सबै पदका लागि बैंकले अनुभवी कर्मचारी मागेको छ । यद्यपि मार्केटिङका लागि फ्रेसरले पनि दरखास्त दिन पाउने बताइएको छ । आवेदन दिने म्याद फागुन १५ गतेसम्म रहेको छ ।

  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]