January 11th, 2018

स्वरोजगार लघुवित्तलाई राष्ट्रिय स्तरको मान्यता

बनेपामा केन्द्रीय कार्यालय रहेको स्वरोजगार लघुवित्त विकास बैंक लिमिटेडले राष्ट्रिय स्तरको लघुवित्तीय संस्थाको मान्यता पाएको छ । हाल स्वरोजगार लघुवित्तले १५ जिल्लामा आफ्ना ४२ वटा शाखा कार्यालउमार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।       


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]