fbpx

एनआईसी एशिया बैंकमा खुल्यो ठूलो संख्यामा रोजगारी

December 21, 2017

बैंकिङ खबर । एनआईसी एशिया बैंक लिमिटेडले विभिन्न सात पदका लागि कर्मचारी माग गरेको छ । बैंकले केही कर्मचारी उपत्यकाभित्रका लागि र केही कर्मचारी उपत्यकाबाहिरका लागि मागेको छ । इच्छुक तथा योग्य व्यक्तिलाई २७ डिसेम्बरभित्र एप्लाई गरिसक्न आह्वान गरिएको छ ।

थप जानकारीका लागि तलको लिंकमा क्लिक गर्नुहास् ।

https://www.nicasiabank.com/current-vacancies

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× Success! This alert box could indicate a successful or positive action.