November 16th, 2017

एनआईसी एशिया बैंकले विभिन्न १५ पदमा कर्मचारी माग्यो

बैंकिङ खबर । एनआईसी एशिया बैंक लिमिटेडले विभिन्न १५ पदका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ । मेनेजर तथा अफिसर लेभलका कर्मचारी माग गरेको बैंकले सबै पदका लागि अनुभव खोजेको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई नोभेम्बर २९ भित्रमा एप्लाई गरिसक्न आह्वान गरिएको छ । 

थप जानकारीका लागि र एप्लाई गर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् । 

http://www.nicasiabank.com/current-vacancies


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]