November 7th, 2017

सेयर ब्रोकरहरुले मार्जिन लेन्डिङ सुविधा प्रदान गर्ने, धितोपत्र बोर्डले जारी गर्यो यस्तो निर्देशन

सेयर ब्रोकरहरुले अब लगानीकर्तालाई मार्जिन लेन्डिङ सुविधा प्रदान गर्न पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले लगानीकर्ता तथा सेयर ब्रोकरहरुको माग बमोजिम सेयर ब्रोकरहरुको कार्यक्षेत्र विस्तार गर्नका लागि मार्जिन कारोबासम्बन्धी आवश्यक निर्देशन जारी गरी केही नीतिगत व्यवस्थाहरु गरेको छ । यस व्यवस्थाको कार्यान्वयनका लागि बोर्डले ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन २०७४’ जारी गरेको छ । अब नेप्सेले कार्यविधि बनाएपछि ब्रोकरहरुले मार्जिन लेन्डिङको सुविधा प्रदान गर्नेछन् । तर ब्रोकरहरुले लगानीकर्तालाई मार्जिन लेन्डिङ सुविधा दिँदा बोर्डले राखेका विभिन्न शर्तहरु पूरा गर्नुपर्नेछ ।

उक्त निर्देशनमा भएका मूख्य १० बुँदाहरु यसप्रकार छन् :


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]