October 19th, 2017

राप्तीभेरीलाई ज्योति विकास बैंकले किन्यो, कात्तिक ८ गतेदेखि एकीकृत कारोबार

राप्तीभेरी विकास बैंक लिमिटेडलाई प्राप्ति गरेर ज्योति विकास बैंक लिमिटेडले  कात्तिक ८ गतेदेखि एकिकृत कारोबार शुरु गर्ने भएको छ । दुई बैङ्कले गरेको छुट्टा छुट्टै साधारण सभाबाट पारित गरेको एक्वीजिशनलाई नेपाल राष्ट्र बैङ्कले असोज २४ गते अन्तिम स्विकृित दिएको छ । 

ज्योति विकास बैंक लिमिटेडको नामबाट रजिष्टर्ड कार्यालय काठमाडौँको कमलादीमा रहने गरी एकीकृत कारोबार सुरु गर्न लागिएको बैंकले जानकारी दिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]