September 23rd, 2017

सरकारी बैंकमा इतिहासकै ठुलो भ्याकेन्सी, राष्ट्रिय बाणिज्य बैंकले माग्यो ५७१ कर्मचारी

 

राष्ट्रिय बाणिज्य बैंकले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । बाणिज्य बैंकले सानो पद देखि ठुलो पदसम्म धेरै संख्यामा कर्मचारी माग गरेको हो । इच्छुक योग्य व्यक्तिले अनलाइन मार्फत नै दर्खास्त दिन सक्ने छ । विभिन्न पदमा गरी ५ सय ७१ जना कर्मचारी माग गरिएको छ । यो इतिहासकै ठुलो भ्याकेन्सी हो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]