September 15th, 2017

निक्षेप तथा कर्जा सुरक्षण कोषमा जागीर खुल्यो

निक्षेप तथा कर्जा सुरक्षण कोषमा जागीर खुलेको छ । कोषले प्रशासन र प्राविधिक सेवा समूहमा पाँच जना कर्मचारी नियुक्त गर्न लागेको हो । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई कात्तिक १५ गतेसम्ममा एप्लाई गरिसक्न आह्वान गरिएको छ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]