August 28th, 2017

सेञ्चुरी बैंकमा ठूलो संख्यामा रोजगारी खुल्यो

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले अफिसर र मेनेजर लेभलमा विभिन्न पदका लागि उपत्यकाभित्र र बाहिर रहेका विभिन्न शाखाहरुमा आवश्यकताअनुसारका कर्मचारी नियुक्त गर्न लागेको छ । बैंकमा जागीरका लागि बुधबार साँझ ५ बजेसम्म एप्लाई गर्न सकिन्छ । 

थप जानकारीको लागि तलको लिंकमा क्लिक गर्नुहोस् । 

file:///C:/Users/san/Desktop/VACANCY-ANNOUNCEMENT-CCBL-2074.pdf


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]