August 17th, 2017

नविल बैंकले माग्यो झन्डै दुई सय प्रशिक्षार्थी कर्मचारी, यसरी गर्नुहोस् एप्लाई

नविल बैंक लिमिटेडमा झन्डै दुई सय जनाका लागि रोजगारी खुलेको छ । बैंकले १० जना मेनेजमेन्ट ट्रेनी र १८० जना ट्रेनी एसिस्टेन्ट गरी १९० जना फ्रेस कर्मचारी माग गरेको हो । दुवै पदका लागि बैंकले अनुभव मागेको छैन । एप्लाई गर्ने म्याद ३० अगस्टसम्म रहेको छ ।

मेनेजमेन्ट ट्रेनी पदका बारेमा थप जानकारीका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

http://www.nabilbank.com/career/vacancies/posting/1/management-traniee-10-nos 

मेनेजमेन्ट ट्रेनी पदमा एप्लाई गर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

http://rollingplans.com.np/apply_nabil/index.php?c=MT-RPPL-081517E&p=Management%20Trainee

ट्रेनी एसिस्टेन्ट पदका बारेमा थप जानकारीका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

http://www.nabilbank.com/career/vacancies/posting/2/trainee-assistant-180-nos 

ट्रेनी एसिस्टेन्ट पदमा एप्लाई गर्नका लगि तलको लिंकमा क्लिक गर्नुहोस् । 

http://rollingplans.com.np/apply_nabil/index.php?c=TA-RPPL-081517E&p=Trainee%20Assistant


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]