August 8th, 2017

एनआईसी एसिया बैंकमा जागीर खुल्यो

एनआईसी एसिया बैंकले एक जना कम्पनी सेक्रेटरी माग गरेको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई १६ अगस्टसम्म आवेदन दिइसक्न आह्वान गरिएको छ । थप जानकारी तथा अनलाइन आवेदन दिनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् :

http://www.nicasiabank.com/careers/detail/5532


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]