July 21st, 2017

तिनाउ डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर

तिनाउ डेभलपमेन्ट बैंकले केही संख्यामा कर्मचारी माग गरेको छ । बैंकले ब्रान्च मेनेजर, सिनियर एसिस्टेन्ट, एसिस्टेन्ट (जुनियर, ट्रेनी) र मेरेन्जर पदमा कर्मचारी नियुक्त गर्न लागेको हो । आवेदन बुझाउनका लागि बैंकले ५ अगस्टसम्मको समय दिएको छ । बैंकले पदअनुसारको शैक्षिक योग्यता, अनुभव र उमेर हद पनि तोकेको छ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]