Friday , July 28 2017

ग्लोबल आईएमई बैंक र बेष्ट रेमिटबीच सम्झौता

July 17, 2017

ग्लोबल आइएमई बैंक लिमिटेड र बेष्ट रेमिट नेपाल प्रालीबीच सम्झौता भएको छ । ग्लोबल आईएमईले साविकको रिलायबल डेभलपमेण्ट बैंकलाई प्राप्ति (एक्विजिशन) गरेपश्चात बैंकको रिलायवल रेमिटबाट गरिआएको स्वदेशी रकमान्तर सम्बन्धी सेवालाई बेष्ट रेमिटले व्यवस्थापन गर्ने गरी यी दुई संस्थाबीच सम्झौता भएको हो । साउन १ गतेदेखि नै यो सम्झौता लागू भएको बेष्ट रेमिटले जनाएको छ ।  


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *