July 5th, 2017

सिभिल बैंकले माग्यो ६५ जना कर्मचारी

सिभिल बैंक लिमिटेडले ६५ जना कर्मचारी माग गरेको छ । बैंकले ब्रान्च मेनेजर, अपरेसन इन्चार्ज, लायबिलिटी एण्ड ट्रान्ज्याक्सन बैंकिङ, अपरेसन एसिस्टेन्ट, डिजिटल बैंकिङ अफिसर, रिलेसनसिप मेनेजर, रिलेसनसिप अफिसर, इन्टिग्रेटेड रिस्क अफिसर, क्रेडिट कन्ट्रोल अफिसर, चार्टर्ड एकाउन्टेन्ट र माइक्रोबैंकिङ अफिसर पदका लागि कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले १६ जुलाईसम्ममा आवेदन दिइसक्नुपर्नेछ । 

पूरा विज्ञापन हेर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

http://wwww.civilbank.com.np/uploads/career/Vacancy%20July%2002,%202017_20170701103313.pdf 

एप्लाई गर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् । 

http://wwww.civilbank.com.np/apply-online/


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]