June 25th, 2017

नेपाल बैंकमा जागीर खुल्यो

सरकारी बैंकमा जागीर खुलेको छ । नेपाल बैंकले दुई वर्षे कार्यकालका लागि चिफ ट्रेजरर माग गरेको हो । फाइनान्स, एकाउन्टिङ अथवा विजनेस एडमिनिस्ट्रेसनमा मास्टर्स गरेको अथवा सीए उतीर्ण गरेको र बैंकिङ क्षेत्रमा कम्तीमा पाँच वर्ष (कम्तीमा दुई वर्ष कमर्सियल बैंकको ट्रेजरी डिपार्टमेन्टमा सिनियर पोजिसनमा रहेर) काम गरेको अनुभव भएका नेपाली नागरिकलाई असार २५ गतेभित्र आवेदन दिइसक्न आह्वान गरिएको छ ।

थप जानकारीको लागि तलको लिंकमा क्लिक गर्नुहोस् । 

http://www.nepalbank.com.np/pdf/vacancy/Vacancy_Chief_Treasury.pdf


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]