June 22nd, 2017

नेपाल एग्रो माइक्रोफाइनान्समा रोजगारीको अवसर

नेपाल एग्रो माइक्रोफाइनान्समा विभिन्न तहका लागि रोजगारी खुलेको छ । माइक्रोफाइनान्सले अधिकृत, अधिकृत सहायक र सहायक पदमा कर्मचारी माग गरेको छ । एसएलसी पास देखी स्नातक तह पास गरेकाले आवेदन दिने सक्ने माइक्रोफाइनान्सले जनाएको छ । थप जानकारीका लागि तस्बिरमा हेर्नुहोस् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]